पृष्ठमा

चयन गरिएको वस्तुलाई हालको पृष्ठ सम्म एङ्कर गर्दछ ।

तपाईँले पाठ घुसाए पनि वा मेटे पनि एङ्कर गरिएको वस्तु हालको पृष्ठमा रहन्छ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - एङ्कर - पृष्ठमा


एङ्कर प्रतिमा पृष्ठको माथिल्लो बायाँ किनारामा प्रदर्शित गरिन्छ ।