एङ्कर

चयन गरिएको वस्तुका लागि एङ्करिङ विकल्प सेट गर्दछ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - एङ्कररोज्नुहोस

Open Form Design toolbar, click

प्रतिमा

एङ्कर परिवर्तन गर्नुहोस


Allows you to switch between anchoring options.

पृष्ठमा

चयन गरिएको वस्तुलाई हालको पृष्ठ सम्म एङ्कर गर्दछ ।