पछाडि पठाउनुहोस्

चयन गरिएको वस्तुलाई थाक राख्ने क्रमको तल सर्दछ, ता कि यो अन्य वस्तुहरूको पछाडि होस् ।

यो आदेश पहुँच गर्न...

ढाँचा - मिलान गर्नुहोस - पछिल्तिर पठाउँनुहोस (LibreOffice Writer, LibreOffice Calc)रोज्नुहोस

परिमार्जन गर्नुहोस - मिलान गर्नुहोस - पछिल्तिर पठाउँनुहोस (LibreOffice Draw)रोज्नुहोस

Shift++minus sign (LibreOffice छवि, LibreOffice Draw)

प्रसङ्ग मेनु खोल्नुहोस - मिलान गर्नुहोस - पछिल्तिर पठाउँनुहोस (LibreOffice Impress)रोज्नुहोस

प्रतिमा

पछिल्तिर पठाउनुहोस