अगाडि ल्याउनुहोस्

थाक राखिएको क्रमको माथि चयन गरिएको वस्तु सर्दछ, ता कि यो अन्य वस्तुहरूको अगाडि होस्

यो आदेश पहुँच गर्न...

ढाँचा - मिलान गर्नुहोस - ढाँचा ल्याउनुहोस (LibreOffice Writer, LibreOffice Calc)रोज्नुहोस

परिमार्जन गर्नुहोस - मिलान गर्नुहोस - अगाडि ल्याउनुहोस (LibreOffice Draw)रोज्नुहोस

शिफ्ट++plus sign (LibreOffice छविहरू, LibreOffice Draw)

प्रसङ्ग मेनु खोल्नुहोस - मिलान गर्नुहोस - अगाडि ल्याउनुहोस (LibreOffice Impress)रोज्नुहोस

प्रतिमा

अगाडि ल्याउनुहोस