मिलान गर्नुहोस्
चयन गरिएको वस्तु(हरू) को थाक गर्ने क्रम परिवर्तन गर्दछ
पाठ र ग्राफिक्सका लागि तह
तपाईँको कागजातमा तपाईँले राख्ने प्रत्येक वस्तु अनुक्रमानुसार अघिल्लो वस्तुमा थाक राखिन्छ । तपाईँको कागजातमा वस्तुहरूको थाक राख्ने क्रम परिवर्तन गर्न मिलान आदेशहरू प्रयोग गर्नुहोस् तपाईँले पाठको थाक राख्ने क्रम परिवर्तन गर्न सक्नुहुन्न ।