तेर्सो रूपमा वस्तु फ्लिप गर्नुहोस् ।

चयन गरिएको वस्तु(हरू) तेर्सो रूपमा बायाँबाट दायाँ फ्लिप गर्दछ ।

यो आदेश पहुँच गर्न...

तेस्रोरूपले - फ्लिप - परिमार्जन गर्नुहोस (LibreOffice Draw) रोज्नुहोस

Choose Format - Image, and then click the Image tab

ढाँचा - फ्लिप - तेस्रोरूपले रोज्नुहोस

चयन गरिएको वस्तुमा दायाँ-क्लिक गर्नुहोस् , फ्लिप - तेस्रोरूपले (LibreOffice Impress) र त्यसपछि रोज्नुहोस