ठाडो रूपमा फ्लिप गर्नुहोस् ।

चयन गरिएक वस्तु(हरू) लाई ठाडो रूपमा माथिबाट तल सम्म फ्लिप गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

ठाडोरूपले - फ्लिप - परिमार्जन गर्नुहोस (LibreOffice Draw) रोज्नुहोस

Choose Format - Image - Image tab

प्रसङ्ग मेनु खोल्नुहोस - फ्लिप - ठाडोरूपले (कागजात प्रस्तुतीकरण) रोज्नुहोस