फ्लिप गर्नुहोस्

चयन गरिएको वस्तु तेर्सो रूपमा वा ठाडो रूपमा फ्लिप गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

परिमार्जन गर्नुहोस - फ्लिप गर्नुहोस (LibreOffice Draw) रोज्नुहोस

Choose Format - Image - Image tab

प्रसङ्ग मेनु खोल्नुहोस - फ्लिप (कागजास्तररू प्रस्तुतीकरण) रोज्नुहोस


ठाडो रूपमा फ्लिप गर्नुहोस् ।

चयन गरिएक वस्तु(हरू) लाई ठाडो रूपमा माथिबाट तल सम्म फ्लिप गर्नुहोस् ।

तेर्सो रूपमा वस्तु फ्लिप गर्नुहोस् ।

चयन गरिएको वस्तु(हरू) तेर्सो रूपमा बायाँबाट दायाँ फ्लिप गर्दछ ।