Slant & Corner अर्धव्यास

चयन गरिएको वस्तुलाई स्ल्यान्ट गर्दछ, वा एउटा आयताकार वस्तुको कुनाहरू घुमाउँदछ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Position and Size - Slant & Corner Radius tab


कुना अर्धव्यास

तपाईँले एउटा आयताकार वस्तुको कुनाहरू मात्र घुमाउन सक्नुहुन्छ.

अर्धव्यास

तपाईँले कुनाहरू घुमाउन प्रयोग गर्न चाहेको वृत्तको अर्धव्यास प्रविष्ट गर्नुहोस् ।

तेर्सो पार्नुहोस्

तपाईँले निर्दिष्ट गरेको एउटा अक्ष सँगसँगै चयन गरिएको वस्तु स्ल्यान्ट गर्दछ ।

कोण

स्ल्यान्ट अक्षको कोण प्रविष्ट गर्नुहोस् ।