स्थिति र साइज

Resizes or moves the selected object.

यो आदेश पहुँच गर्न...

Choose Format - Position and Size - Position and Size tab


स्थिति

पृष्ठमा चयन गरिएको वस्तुको स्थान निर्दिष्ट गर्दछ ।

स्थिति X

ग्रिडमा चयन गरिएको आधार बिन्दु सँग सापेक्षिक रूपले तपाईँले वस्तु सार्न चाहेको तेर्सो दूरी प्रविष्ट गर्नुहोस् ।

स्थिति Y

ग्रिडमा चयन गरिएको आधार बिन्दु सँग सापेक्षिक रूपले तपाईँले वस्तु सार्न चाहेको ठाडो दूरी प्रविष्ट गर्नुहोस् ।

आधार बिन्दु

ग्रिडमा एउटा आधार बिन्दुमा क्लिक गर्नुहोस् । र तपाईँले स्थिति Yस्थिति X बाकसहरूमा तपाईँले चयन गरेको आधार बिन्दु सँग सापेक्षिक रूपले तपाईँले वस्तु शिफ्ट गर्न चाहेको मात्रा प्रविष्ट गर्नुहोस् । आधार बिन्दुहरू एउटा वस्तुमा चयन ह्यान्डलहरू सँग समनुरूप हुन्छन् ।

साइज

चयन गरिएको आधार बिन्दु सँग सापेक्ष हुने गरि तपाईँले चयन गरिएको वस्तु पुन: साइज गर्न चाहेको मात्रा निर्दिष्ट गर्नुहोस् ।

चौडाइ

चयन गरिएको वस्तुका लागि एउटा चौडाइ प्रविष्ट गर्नुहोस् ।

उचाइ

चयन गरिएको वस्तुका लागि एउटा उचाइ प्रविष्ट गर्नुहोस् ।

अनुपात जारी राख्नुहोस्

तपाईँले चयन गरिएको वस्तु पुन: साइज गर्दा अनुपातहरू व्यवस्थित गर्दछ ।

आधार बिन्दु

ग्रिडमा एउटा आधार बिन्दुमा क्लिक गर्नुहोस् र त्यसपछिचौडाइउचाइ बाकसहरूमा चयन गरिएको वस्तुका लागि नयाँ साइज आयामहरू प्रविष्टि गर्नुहोस् ।

सुरक्षा गर्नुहोस्

स्थिति

चयन गरिएकको वस्तुको स्थिति वा साइजमा भएको परिवर्तनहरू बचाउ गर्दछ ।

साइज

तपाईँलाई वस्तु पुन: साइज गर्नबाट बचाउ गर्दछ ।

ग्रहण गर्नुहोस्

Specifies, if the size of a drawing object should be adjusted to fit the size of entered text.

पाठमा चौडाइ ठिक छ

वस्तुको चौडाइ पाठको चौड़ाईमा विस्तार गर्दछ, यदि वस्तु पाठ भन्दा सानो छ भने।

पाठमा उचाइ ठिक छ

पाठको उचाइमा वस्तुको उचाई विस्तार गर्दछ, यदि वस्तु पाठ भन्दा सानो छ भने।