पाठ

चयन गरिएको रेखाचित्र वा पाठ वस्तुमा पाठका लागि सजावट र एङ्करिंग गुणहरू सेट गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Format - - Text tab


रेखाचित्र वा पाठ वस्तुको किनाराहरूको सापेक्षमा पाठ स्थित छ ।

पाठ

पाठमा चौडाइ ठिक छ

यदि वस्तु पाठ भन्दा सानो छ भने, वस्तुको चौडाइ पाठको चौडाइ सम्म विस्तार गर्दछ ।

पाठमा उचाइ ठिक छ

यदि वस्तु पाठ भन्दा सानो छ भने, वस्तुको उचाइ पाठको उचाइ सम्म विस्तार गर्दछ ।

फ्रेममा ठीक पार्नुहोस्

रेखाचित्र वा पाठ वस्तुको सम्पूर्ण क्षेत्रमा ठीक पार्न पाठ पुन: साइज गर्दछ ।

रूपरेखामा समायोजन गर्नुहोस्

पाठ प्रवाह ग्रहण गर्दछ ता कि यसले चयन गरिएको रेखाचित्र वस्तुको रूपरेखाहरू सँग जोडा मिल्दछ ।

आकारमा शब्द र्याप पाठ

तपाईँले आकारको भित्रपट्टि एउटा अनुकूल आकारमा डबल-क्लिक गरेपछि थपेको पाठ र्याप गर्दछ।

पाठमा ठीक पार्न आकार पुन: साइज गर्नुहोस्

तपाईँले आकार डबल-क्लिक गरेपछि प्रविष्टि गरेको पाठ ठीक पार्न एउटा अनुकूल आकार पुन: साइज गर्दछ ।

किनाराहरूमा खालीस्थान

रेखाचित्र वा पाठ वस्तुको किनाराहरू र पाठको किनाराहरूको बीचमा छोड्ने खाली स्थानको मात्रा निर्दिष्ट गर्नुहोस् ।

बायाँ

रेखाचित्र वा पाठ वस्तुको बायाँ किनारा र पाठको बायाँ किनारको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् ।

दायाँ

रेखाचित्र वा पाठ वस्तुको दायाँ किनारा र पाठको दायाँ किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् ।

माथिल्लो

रेखाचित्र वा पाठ वस्तुको माथिल्लो किनारा र पाठको माथिल्लो किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् ।

तल्लो

रेखाचित्र वा पाठ वस्तुको तल्लो किनारा र पाठको तल्लो किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस् ।

पाठ एङ्कर

एङ्कर प्रकार र एङ्कर स्थिति सेट गर्नुहोस् ।

ग्राफिक फाँट

तपाईँले पाठका लागि एङ्कर स्थित गर्न चाहेको स्थानमा क्लिक गर्नुहोस् ।

पुरा चौडाइ

पाठलाई रेखाचित्र वा पाठ वस्तुको पुरा चौडाइमा एङ्कर गर्दछ।