पारदर्शिता

Set the transparency options for the fill that you apply to the selected object.

यो आदेश पहुँच गर्न...

ढाँचा - क्षेत्र - पारदर्शिता ट्याब (चित्र कागजास्तररू) रोज्नुहोस

ढाँचा - क्षेत्र - पारदर्शिता ट्याब (कागजास्तररू प्रस्तुतीकरण) रोज्नुहोस

ढाँचा - चित्रपट पर्खाल - पारदर्शिता ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - चित्रपट क्षेत्र - पारदर्शिताट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - चित्रपट भूँइ - पारदर्शिता ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - शीर्षक - सबै शीर्षक - पारदर्शिता ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - शीर्षक - मुख्य शीर्षक - पारदर्शिताट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - शीर्षक - उपशीर्षक - पारदर्शिताट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - शीर्षक - शीर्षक (X कक्ष) - पारदर्शिता ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - शीर्षक - शीर्षक (Y कक्ष) - पारदर्शिता ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - शीर्षक - शीर्षक (Z कक्ष) - पारदर्शिता ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - वस्तु गुणहरू - डेटा बिन्दु - पारदर्शिता - ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस

ढाँचा - वस्तु गुणहरू - डेटा पङ्क्ति - पारदर्शिता ट्याब (चित्रपट कागजास्तररू) रोज्नुहोस


पारदर्शिता मोड

तपाईँले लागू गर्न चाहेको पारदर्शिताको प्रकार निर्दिष्ट गर्नुहोस्

पारदर्शिता छैन

रङ पारदर्शिता बन्द गर्दछ । यो पूर्वनिर्धारित सेटिङ हो ।

पारदर्शिता

रङ पारदर्शिता सुरु गर्दछ । यो विकल्प चयन गर्नुहोस् र त्यसपछि बाकसको सङ्ख्यामा एउटा सङ्ख्या प्रविष्ट गर्नुहोस् जहाँ ०% पूर्णत अपारदर्शी र १००% पूर्णत पारदर्शी हुन्छ ।

पारदर्शिता स्पिन बटन

को संवादहालको भराइ को संवाद रङको पारदर्शिता समायोजन गर्दछ । ०% (अपारदर्शी) र १००% (पारदर्शी) को बीचमा एउटा सङ्ख्या प्रविष्टि गर्नुहोस् ।

ग्राडिएन्ट

हालको भराई रङमा एउटा पारदर्शिता ग्रेडियन्ट लागू गर्दछ । यो विकल्प चयन गर्नुहोस् र त्यसपछि ग्रेडियन्ट गुणहरू सेट गर्नुहोस् ।

प्रकार

तपाईँले लागू गर्न चाहेको पारदर्शिता ग्रेडियन्ट चयन गर्नुहोस् ।

केन्द्र X

ग्रेडियन्टका लागि तेर्सो अफसेट प्रविष्ट गर्नुहोस् ।

केन्द्र Y

ग्रेडियन्टका लागि ठाडो अफसेट प्रविष्ट गर्नुहोस् ।

कोण

ग्रेडियन्टका लागि एउटा परिक्रमा कोण प्रविष्ट गर्नुहोस् ।

किनारा

त्यो मात्रा प्रविष्ट गर्नुहोस् । जुनद्वारा ग्रेडियन्टको पारदर्शी क्षेत्र समायोजन गर्न चाहनुहुन्छ । पूर्वनिर्धारित मान ०% ।

सुरु मान

ग्रेडियन्टको सुरुको बिन्दुका लागि एउटा पारदर्शिता मान प्रविष्ट गर्नुहोस् जहाँ ०% पूर्णत अपारदर्शी हुन्छ र १००% पूर्णत पारदर्शी हुन्छ ।

अन्त्य मान

ग्रेडियन्टको अन्त्यबिन्दुका लागि एउटा पारदर्शिता मान प्रविष्ट गर्नुहोस् जहाँ ०% पूर्णत अपारदर्शी हुन्छ र १००% पूर्णत पारदर्शी हुन्छ ।

पूर्वावलोकन

चयन गरिएको वस्तुको रङ भराइमा तपाईँले पारदर्शिता प्रभाव लागू गर्नु अघि तपाईँको परिवर्तनहरू हेर्न पूर्वावलोकन प्रयोग गर्नुहोस् ।