बिटम्यापहरू

तपाईँले एउटा भराई बान्कीको रूपमा प्रयोग गर्न चाहेको बिटम्याप चयन गर्नुहोस् वा तपाईँको आफ्नो पिक्सेल बान्की सिर्जना गर्नुहोस्। तपाईँले बिटम्यापहरू आयात गर्न सक्नुहुन्छ, र बिटम्याप सूचीहरू बचत वा लोड गर्न सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Format - Area - Bitmaps tab


बान्की सम्पादक

एउटा साधारण, दुई रङ, 8x8 पिक्सेल बिटम्याप बान्की सिर्जना गर्न यो सम्पादक प्रयोग गर्नुहोस्।

ग्रिड

यो सम्पादक सक्षम पार्न, बिटम्याप सूचीमा रिक्त बिटम्याप चयन गर्नुहोस्

आयात

तपाईँले आयात गर्न चाहेको बिटम्याप स्थित गर्नुहोस् र त्यसपछि Open मा क्लिक गर्नुहोस्। बिटम्याप उपलब्ध बिटम्यापहरूको सूचीको अन्त्यमा थपिन्छ ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.