ह्याचिंग

एउटा ह्याचिंग बान्कीको गुणहरू सेट गर्नुहोस् वा ह्याचिंग सूचीहरू बचत र लोड गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

Choose Format - Area - Hatching tab


गुणहरू

एउटा ह्याचिंग बान्की परिभाषित वा परिमार्जन गर्नुहोस्।

खालीठाउँ

तपाईँले ह्याच रेखाहरूको बीचमा चाहेको खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

कोण

ह्याच रेखाहरूका लागि परिक्रमा कोण प्रविष्ट गर्नुहोस् वा कोण ग्रिडमा एउटा स्थितिमा क्लिक गर्नुहोस्।

रेखा प्रकार

तपाईँले प्रयोग गर्न चाहेको ह्याच रेखाहरूको प्रकार चयन गर्नुहोस्।

रेखा रङ

ह्याच रेखाहरूको रङ चयन गर्नुहोस्।

ह्याचहरूको सूची

Lists the available hatching patterns. You can also modify or create your own hatching pattern.

थप्नुहोस्

हालको सूचीमा एउटा अनुकूल ह्याचिंग बान्की थप्दछ । तपाईँको ह्याचिंग बान्कीको गुणहरू निर्दिष्ट गर्नुहोस् र त्यसपछि यो बटनमा क्लिक गर्नुहोस्।

परिमार्जन

चयन गरिएको ह्याचिंग बान्कीमा हालको ह्याचिंग गुणहरू लागू गर्दछ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले बान्की एउटा भिन्न नाम अन्तर्गत बचत गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.