ग्रेडियन्टहरू

एउटा ग्रेडियन्टको गुणहरू सेट गर्नुहोस् वा ग्रेडियन्ट सूचीहरू बचत वा लोड गर्नुहोस्

यो आदेश पहुँच गर्न...

Choose Format - Area - Gradients tab


प्रकार

तपाईंले लागू गर्न चाहानु भएको ग्रेडियन्ट चयन गर्नुहोस्।

केन्द्र X

ग्रेडियन्टका लागि तेर्सो अफसेट प्रविष्ट गर्नुहोस् जहाँ ०% ग्रेडियन्टको अन्त्यबिन्दुको हालको तेर्सो स्थान सँग समनुरूप हुन्छ । अन्त्यबिन्दु रङ त्यो रङ हो जुन लाई बाकसमा चयन गरिएको छ ।

केन्द्र Y

ग्रेडियन्टका लागि ठाडो अफसेट प्रविष्ट गर्नुहोस् जहाँ ०% ग्रेडियन्टको अन्त्यबिन्दुको हालको ठाडो स्थान सँग समनुरूप हुन्छ । अन्त्यबिन्दु रङ त्यो रङ हो जुन लाई बाकसमा चयन गरिएको छ ।

कोण

चयन गरिएको ग्रेडियन्टका लागि एउटा परिक्रमा कोण प्रविष्ट गर्नुहोस्।

किनारा

त्यो मात्रा प्रविष्ट गर्नुहोस् जुनद्वारा तपाईँले ग्रेडियन्टको अन्त्यबिन्दु रङको क्षेत्र समायोजन गर्न चाहनुहुन्छ । अन्त्यबिन्दु रङ त्यो रङ हो जुन लाई बाकसमा चयन गरिएको हुन्छ ।

बाट

ग्रेडियन्टको सुरुको बिन्दुका लागि एउटा रङ चयन गर्नुहोस्।

रङका लागि बाट बाकसमा तिब्रता प्रबिष्टि गर्नुहोस् जहाँ ०% अनुरूप कालोमा र १००% चयन गरेको रङ हुन्छ ।

लाई

ग्रेडियन्टको अन्त्यबिन्दुका लागि एउटा रङ चयन गर्नुहोस्।

लाई बाकसको रङका लागि रङको तीव्रता प्रविष्ट गर्नुहोस् जहाँ ०% कालो सँग, र १०० % चयन गरिएको रङ सँग समनुरूप हुन्छ ।

थप्नुहोस्

हालको सूचीमा एउटा अनुकूल ग्रेडियन्ट थप्दछ । तपाईँको ग्रेडियन्टको गुणहरू निर्दिष्ट गर्नुहोस् र त्यसपछि यो बटनमा क्लिक गर्नुहोस्।

परिमार्जन

चयन गरिएको ग्रेडियन्टमा हालको ग्रेडियन्ट गुणहरू लागू गर्दछ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले ग्रेडियन्टलाई एउटा भिन्न नाम अन्तर्गत बचत गर्न सक्नुहुन्छ ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.