बाँण शैलीहरू

बाँण शैलीहरू सम्पादन वा सिर्जना गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

Choose Format - Line - Arrow Styles tab


बाँण शैलीहरू सङठित गर्नुहोस्

तपाईँलाई बाँण शैलीहरूको हालको सूची आयोजना गर्न अनुमति दिन्छ ।

शीर्षक

चयन गरिएको बाँण शैलीको नाम प्रदर्शन गर्दछ ।

बाँण शैली

सूची बाकसबाट एउटा पुर्वपरिभाषित बाँण शैली प्रतीक रोज्नुहोस्् ।

थप्नुहोस्

To define a custom arrow style, select a drawing object in the document, and then click here.

परिमार्जन

चयन गरिएको बाँण शैलीको नाम परिवर्तन गर्दछ ।

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

बाँण शैलीहरू लोड गर्नुहोस्

बाँण शैलीहरूको एउटा सूची आयात गर्दछ ।

बाँण शैलीहरू बचत गर्नुहोस्

बाँण शैलीहरूको हालको सूची बचत गर्दछ, ता कि तपाईँले यसलाई पछि लोड गर्न सक्नुहोस् ।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.