Distribute Rows Equally

चयन पङ्क्तिहरूको उचाइ चयनमा अग्लो पङ्क्तिको उचाइ सँग जोडा मिलाउन समायोजन गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

अप्टिमाइज उपकरणपट्टीलाई तालिका पट्टीबाट खोल्नुहोस्, क्लिक गर्नुहोस्

प्रतिमा

पङ्क्तिहरू समान रूपमा बितरण गर्नुहोस्