छड्के

चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।

यदि कर्सर शब्दको भित्रपट्टी नभएमा, र पाठ चयन गरिएको नभएमा, त्यसपछि तपाईँले टाइप गरेको फन्ट शैली पाठमा लागू गरिन्छ ।

यो आदेश पहुँच गर्न...

प्रसङ्ग मेनु खोल्नुहोस - रोज्नुहोस शैली - छडके

प्रतिमा

छडके