बाक्लो

चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।

यदि कर्सर शब्दको भित्रपट्टी नभएमा, र पाठ चयन गरिएको नभएमा, त्यसपछि तपाईँले टाइप गरेको फन्ट शैली पाठमा लागू गरिन्छ ।

यो आदेश पहुँच गर्न...

प्रसङ्ग मेनु खोल्नुहोस - Style - Boldरोज्नुहोस

प्रतिमा

बाक्लो