कक्षहरू विभाजन गर्नुहोस्

Splits the cell or group of cells horizontally or vertically into the number of cells that you enter.

यो आदेश पहुँच गर्न...

तालिका पट्टीमा, क्लिक गर्नुहोस्

Icon

स्प्लिट कक्षहरू


... मा कक्ष स्प्लिट गर्नुहोस्

पङ्क्तिहरू वा स्तम्भहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् जुन तपाईँं चयन गरिएको कक्ष(हरू) मा स्प्लिट गर्न चाहनुहुन्थ्यो.

दिशा

तेर्सो तरीकाले

तपाईँले मा कक्ष विभाजन गर्नुहोस् बाकसमा निर्दिष्ट गरेको पङ्क्तिहरूको सङ्ख्यामा चयन गरिएको कक्ष(हरू) विभाजन गर्दछ.

समान बराबरमा

कक्षहरू समान उचाइको पङ्क्तिहरूमा स्प्लिट गर्नुहोस्.

ठाडो रूपमा

तपाईँले मा कक्ष विभाजन गर्नुहोस् बाकसमा निर्दिष्ट गरेको स्तम्भहरूको सङ्ख्यामा चयन गरिएको कक्ष(हरू) विभाजन गर्दछ.