समरेखन गर्नुहोस्

चयन गरिएका अनुच्छेद (हरू) बाँया र दाँया पृष्ठ मार्जिन पङ्क्तिबद्ध गर्दछ। यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ छनौट गरेर अनुच्छेदको अन्तिम रेखाको लागि पङ्क्तिबद्ध विकल्पहरू पनि निर्दिष्ट गर्न सक्नुहुनेछ ढाँचा - अनुच्छेद - संरेखण.

यो आदेश पहुँच गर्न...

ढाँचा - पङ्क्तिबद्धता - समरेखित (चित्र प्रकार्यहरू) रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - पङ्क्तिबद्धता - समरेखित रोज्नुहोस

प्रतिमा

समरेखित