पङ्क्तिबद्धता (पाठ वस्तुहरू)

हालको चयनका लागि पङ्क्तिबद्धता विकल्प सेट गर्नुहोस्

यो आदेश पहुँच गर्न...

ढाँचा - पङ्क्तिबद्धता (LibreOffice Writer, LibreOffice Calc)रोज्नुहोस

परिमार्जन गर्नुहोस - पङ्क्तिबद्धता (objects selected) (LibreOffice Draw)रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - Alignment (objects selected) (LibreOffice छवि, LibreOffice Draw) रोज्नुहोस


बायाँ

चयन गरिएका अनुच्छेद(हरू) बायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ ।

दायाँ

चयन गरिएका अनुच्छेद(हरू) दायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ ।

केन्द्रिकृत गर्नुहोस्

चयन गरिएको अनुच्छेद(हरू) पृष्ठमा केन्द्रिकृत गर्दछ ।

समरेखन गर्नुहोस्

चयन गरिएका अनुच्छेद (हरू) बाँया र दाँया पृष्ठ मार्जिन पङ्क्तिबद्ध गर्दछ। यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ छनौट गरेर अनुच्छेदको अन्तिम रेखाको लागि पङ्क्तिबद्ध विकल्पहरू पनि निर्दिष्ट गर्न सक्नुहुनेछ ढाँचा - अनुच्छेद - संरेखण.