ठाडो केन्द्र पङ्क्तिबद्ध गर्नुहोस्

Vertically centers the selected objects. If only one object is selected in Draw or Impress, the center of the object is aligned to the vertical center of the page.

यो आदेश पहुँच गर्न...

ढाँचा - पङ्क्तिबद्धता - केन्द्रित (LibreOffice लेखक, LibreOffice Calc)रोज्नुहोस्

परिमार्जन - पङ्क्तिबद्धता - केन्द्रित (चयन गरिएका वस्तुहरू) (LibreOffice कोर्नुहोस्) रोज्नुहोस्

प्रसङ्ग मेनु खोल्नुहोस - पङ्क्तिबद्धता - केन्द्रित (objects selected) (LibreOffice छवि, LibreOffice Draw)रोज्नुहोस

पङ्क्तिबद्ध गर्नुहोस्उपकरणपट्टी (LibreOffice इम्प्रेसमा, LibreOffice कोर्नुहोस्), क्लिक गर्नुहोस्

प्रतिमा

केन्द्रित


अलग वस्तुहरू एउटा समूहमा पङ्क्तिबद्ध गर्न, समूह प्रविष्टि गर्न, वस्तुहरू चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि एउटा पङ्क्तिबद्धता विकल्प रोज्नुहोस् ।