माथि पङ्क्तिबद्ध गर्नुहोस्

Vertically aligns the top edges of the selected objects. If only one object is selected in Draw or Impress, the top edge of the object is aligned to the upper page margin.

यो आदेश पहुँच गर्न...

ढाँचा - पङ्क्तिबद्धता - माथि (LibreOffice Writer, LibreOffice Calc)रोज्नुहोस

परिमार्जन गर्नुहोस - पङ्क्तिबद्धता - माथि (objects selected) (LibreOffice Draw)रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - पङ्क्तिबद्धता - माथि (objects selected) (LibreOffice Impress, LibreOffice Draw)रोज्नुहोस

पङ्क्तिबद्ध गर्नुहोस्उपकरणपट्टी (LibreOffice इम्प्रेसमा, LibreOffice कोर्नुहोस्), क्लिक गर्नुहोस्

छवि

माथि


चयन भित्र सबैभन्दा माथिल्लो वस्तुको माथिल्लो किनारामा वस्तुहरू पङ्क्तिबद्ध गरिएका छन् । अलग वस्तुहरू एउटा समूहमा पङ्क्तिबद्ध गर्न, समूह प्रविष्टि गर्न, वस्तुहरू चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि एउटा पङ्क्तिबद्धता विकल्प रोज्नुहोस् ।