तेर्सो केन्द्रिकृत गर्नुहोस्

Horizontally centers the selected objects. If only one object is selected in Draw or Impress, the center of the object is aligned to the horizontal center of the page.

यो आदेश पहुँच गर्न...

ढाँचा - पङ्क्तिबद्धता - केन्द्रित (LibreOffice लेखक, LibreOffice Calc)रोज्नुहोस्

परिमार्जन - पङ्क्तिबद्धता - केन्द्रित (चयन गरिएका वस्तुहरू) (LibreOffice कोर्नुहोस्) रोज्नुहोस्

पङ्क्तिबद्ध गर्नुहोस्उपकरणपट्टी (LibreOffice इम्प्रेसमा, LibreOffice कोर्नुहोस्), क्लिक गर्नुहोस्

प्रतिमा

केन्द्रित


चयन गरिएको वस्तुहरूको ठाडो स्थिति यो आदेशद्वारा प्रभावित हुँदैन ।अलग वस्तुहरू एउटा समूहमा पङ्क्तिबद्ध गर्न, समूह प्रविष्टि गर्न, वस्तुहरू चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि एउटा पङ्क्तिबद्धता विकल्प रोज्नुहोस् ।