बायाँ पङ्क्तिबद्ध गर्नुहोस्

Aligns the left edges of the selected objects. If only one object is selected in Draw or Impress, the left edge of the object is aligned to the left page margin.

यो आदेश पहुँच गर्न...

ढाँचा - पङ्क्तिबद्धता - Left (LibreOffice Writer, LibreOffice Calc)रोज्नुहोस

परिमार्जन गर्नुहोस - पङ्क्तिबद्धता - बायाँ (selected objects) (LibreOffice Draw)रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - पङ्क्तिबद्धता - बायाँ (objects selected) (LibreOffice छवि, LibreOffice Draw)रोज्नुहोस

पङ्क्तिबद्ध गर्नुहोस्उपकरणपट्टी (LibreOffice इम्प्रेसमा, LibreOffice कोर्नुहोस्), क्लिक गर्नुहोस्

प्रतिमा

बायाँ


वस्तुहरू चयनको सबभन्दा बायाँको वस्तुको बायाँ किनारामा पङ्क्तिबद्ध हुन्छन् ।

द्रष्टव्य प्रतिमा

अलग वस्तुहरू एउटा समूहमा पङ्क्तिबद्ध गर्न, समूह प्रविष्टि गर्न, वस्तुहरू चयन गर्नुहोस् दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि एउटा पङ्क्तिबद्धता विकल्प रोज्नुहोस् ।