पङ्क्तिबद्धता (वस्तुहरू)

चयन गरिएका वस्तुहरूलाई एकअर्काको सन्दर्भमा पङ्क्तिबद्ध गर्दछ।

द्रष्टव्य प्रतिमा

यदि चयन गरिएको वस्तुहरू मध्ये एक एउटा क्यारेक्टरको रूपमा एङ्कर गरियो भने, केही पङ्क्तिबद्धता विकल्पले काम गर्दैनन् ।


यो आदेश पहुँच गर्न...

ढाँचा - पङ्क्तिबद्धता (LibreOffice Writer, LibreOffice Calc)रोज्नुहोस

परिमार्जन गर्नुहोस - पङ्क्तिबद्धता (objects selected) (LibreOffice Draw)रोज्नुहोस

प्रसङ्ग मेनु खोल्नुहोस - Alignment (objects selected) (LibreOffice छवि, LibreOffice Draw) रोज्नुहोस


द्रष्टव्य प्रतिमा

Not all types of objects can be selected together. Not all modules (Writer, Calc, Impress, Draw) support all types of alignment.


बायाँ पङ्क्तिबद्ध गर्नुहोस्

Aligns the left edges of the selected objects. If only one object is selected in Draw or Impress, the left edge of the object is aligned to the left page margin.

तेर्सो केन्द्रिकृत गर्नुहोस्

Horizontally centers the selected objects. If only one object is selected in Draw or Impress, the center of the object is aligned to the horizontal center of the page.

दायाँ पङ्क्तिबद्ध गर्नुहोस्

Aligns the right edges of the selected objects. If only one object is selected in Impress or Draw, the right edge of the object is aligned to the right page margin.

माथि पङ्क्तिबद्ध गर्नुहोस्

Vertically aligns the top edges of the selected objects. If only one object is selected in Draw or Impress, the top edge of the object is aligned to the upper page margin.

ठाडो केन्द्र पङ्क्तिबद्ध गर्नुहोस्

Vertically centers the selected objects. If only one object is selected in Draw or Impress, the center of the object is aligned to the vertical center of the page.

तल पङ्क्तिबद्ध गर्नुहोस्

ठाडो चयन गरिएका वस्तुहरूको तल किनारहरू पङ्क्तिबद्ध गर्दछ।यदि केवल एक वस्तु ड्रा वा इम्प्रिक्स मा चयन गरिएको छ भने, वस्तुको तल्लो किनारा तलल्लो पङ्क्तिमा पङ्क्तिबद्ध हुन्छ।