एसियाली ध्वनिशास्त्र मार्गदर्शक

Allows you to add comments next to Asian characters to serve as a pronunciation guide.

These commands can only be accessed after you enable support for Asian languages in - Language Settings - Languages.

यो आदेश पहुँच गर्न...

मेनु ढाँचा - एशियाली फोईनेटिक मार्गदर्शक


  1. कागजातमा एउटा वा अधिक शब्दहरू चयन गर्नुहोस्।

  2. ढाँचा - एसियाली ध्वनिशास्त्र गाइड रोज्नुहोस्् ।

  3. तपाईँले रुबी पाठ बाकसमा एउटा उच्चारण मार्गदर्शकको रूपमा प्रयोग गर्न चाहेको पाठ प्रविष्ट गर्नुहोस्।

आधार पाठ

हालको फाइलमा तपाईँले चयन गरेको आधार पाठ प्रदर्शन गर्दछ । यदि तपाईँले चाहनुहुन्छ भने, तपाईँले यहाँ एउटा नयाँ पाठ प्रविष्टि गरेर आधार पाठ परिमार्जन गर्न सक्नुहुन्छ ।

रूबी पाठ

आधार पाठका लागि एउटा उच्चारण गाइडको रूपमा तपाईँले प्रयोग गर्न चाहेको पाठ प्रविष्ट गर्नुहोस्।

पङ्क्तिबद्धता

रुबी पाठका लागि तेर्सो पङ्क्तिबद्धता चयन गर्नुहोस्।

स्थिति

तपाईँले रुबी पाठ राख्न चाहेको स्थान चयन गर्नुहोस्।

रुबी पाठका लागि क्यारेक्टर शैली

रुबी पाठका लागि एउटा क्यारेक्टर शैली चयन गर्नुहोस्।

Styles

Opens the where you can select a character style for the ruby text.

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.

लागू गर्नुहोस्

परिमार्जित वा चयन गरिएका मानहरू संवाद बन्द नगरी लागू गर्दछ।