पृष्ठ

एकल र बहुविध-पृष्ठ कागजातहरूका लागि पृष्ठ सजावटहरू परिभाषित गर्न तपाईँलाई अनुमति दिन्छ, साथसाथै एउटा क्रमाङकन र कागज ढाँचाहरू ।

यो आदेश पहुँच गर्न...

ढाँचा - पृष्ठ - पृष्ठ ट्याब रोज्नुहोस

Choose Slide - Properties - Page tab (in LibreOffice Impress)

Choose Page - Properties - Page tab (in LibreOffice Draw)

Choose View - Styles - open context menu of an entry and choose Modify/New - Page tab


Page format tab page

एउटा पृष्ठमा अधिकतम मुद्रणयोग्य क्षेत्र चयन गर्दा

कागज ढाँचा

पूर्वपरिभाषित कागज साइजहरूको एउटा सूचीबाट चयन गर्नुहोस् वा एउटा अनुकूल कागज ढाँचा परिभाषित गर्नुहोस्।

ढाँचा

एउटा पुर्वपरिभाषित कागज साइज चयन गर्नुहोस् वा उचाइ चौडाइ बाकसहरूको कागजका लागि आयामहरू प्रविष्टि गरेर एउटा अनुकूल ढाँचा सिर्जना गर्नुहोस्।

चौडाइ

चयन गरिएको कागज ढाँचाको चौडाइ प्रदर्शन गर्दछ । एउटा अनुकूल ढाँचा परिभाषित गर्न, यहाँ एउटा चौडाइ प्रविष्ट गर्नुहोस्।

उचाइ

चयन गरिएको कागज ढाँचाको उचाइ प्रदर्शन गर्दछ । एउटा अनुकूल ढाँचा परिभाषित गर्न, यहाँ एउटा उचाइ प्रविष्ट गर्नुहोस्।

पोर्ट्रेट्

ठाडो रूपमा पृष्ठविन्यस्त कागजसँग हालको कागजात प्रदर्शन गर्दछ वा छाप्दछ ।

ल्यान्डस्केप

तेर्सो रूपमा पृष्ठविन्यस्त कागज सँग हालको कागजात प्रदर्शन गर्दछ र छाप्दछ ।

पाठ दिशानिर्देश

तपाईँको कागजातमा तपाईँले प्रयोग गर्न चाहेको पाठ दिश चयन गर्नुहोस्।"right-to-left (vertical)" पाठ प्रवाह दिशाले हेडर र फुटर बाहेक, सबै सजावट सेटिङहरूलाई दायाँतिर ९० डिग्रीमा घुमाउँदछ ।

कागज ट्रे

तपाईँको मुद्रकका लागि कागज स्रोत चयन गर्नुहोस्। तपाईँले चाहनुहुन्छ भने, तपाईँले भिन्न पृष्ठ शैलीहरूमा एउटा भिन्न ट्रे मानाङ्कन गर्न सक्नुहुन् । उदाहरणका लागि, पहिलो पृष्ठ शैलीमा एउटा भिन्न ट्रे मानाङ्कन गर्नुहोस्र तपाईँको कम्पनीको लेटरहेड कागज सँग ट्रे लोड गर्नुहोस् ।.

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.

सीमान्तहरू

पृष्ठको किनाराहरू र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा निर्दिष्ट गर्नुहोस्।

बायाँ / भित्री

पृष्ठको बायाँ किनाराहरू र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्। यदि तपाईँले मिरर गरिएको पृष्ठ सजावट प्रयोग गर्दै हुनुहुन्छ भने, पृष्ठको भित्री पाठ सीमान्त र भित्री किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

दायाँ / बाहिरी

पृष्ठको दायाँ किनाराहरू र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्। यदि तपाईँले मिरर गरिएको पृष्ठ सजावट प्रयोग गर्दै हुनुहुन्छ भने, पृष्ठको बाहिरी पाठ सीमान्त र बाहिरी किनाराको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

माथिल्लो

पृष्ठको माथिल्लो किनारा र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

तल्लो

पृष्ठको तल्लो किनारा र कागजात पाठको बीचमा छोड्ने खाली स्थानको मात्रा प्रविष्ट गर्नुहोस्।

सजावट सेटिङहरू

ढाँचा

हालको पृष्ठ शैलीका लागि तपाईँले प्रयोग गर्न चाहेको पृष्ठ क्रमाङकन ढाँचा चयन गर्नुहोस्।