आयोजक

चयन गरिएको शैलीका लागि विकल्प सेट गर्दछ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - पृष्ठ - संयोजक ट्याब रोज्नुहोस

Choose View - Styles - open context menu of an entry and choose Modify/New - Organizer tab


नाम

चयन गरिएको शैलीको नाम प्रदर्शन गर्दछ. यदि तपाईँले एउटा अनुकूल शैली सिर्जना वा परिमार्जन गर्दै हुनुहुन्छ भने, शैलीका लागि एउटा नाम प्रविष्ट गर्नुहोस्। तपाईँले एउटा पूर्वपरिभाषित शैलीको नाम परिवर्तन गर्न सक्नुहुन्न ।

पछिल्लो शैली

तपाईँको कागजातमा हालको शैली अनुशरण गर्न तपाईँले चाहेको एउटा अवस्थित शैली चयन गर्नुहोस्। अनुच्छेद शैलीहरूका लागि, तपाईँले इन्टर थिच्दा सिर्जना हुने अनुच्छेदमा पछिल्लो शैली लागू हुन्छ । पृष्ठ शैलीहरूका लागि, एउटा नयाँ पृष्ठ सिर्जना गरिँदा पछिल्लो शैली लागू हुन्छ ।

सँग लिङ्क गरिएको

एउटा अवस्थित शैली चयन गर्नुहोस् जुनमा तपाईँले नयाँ शैली आधारित गर्न चाहनुहुन्छ, वा तपाईँको आफ्नो शैली परिभाषित गर्न कुनै पनि चयन नगर्नुहोस्।

कोटि

हालको शैलीका लागि कोटि प्रदर्शन गर्दछ । यदि तपाईँले एउटा शैली सिर्जना वा परिमार्जन गर्दै हुनुहुन्छ भने, सूचीबाट 'अनुकूल शैली' चयन गर्नुहोस्।

द्रष्टव्य प्रतिमा

तपाईँले एउटा पुर्वपरिभाषित शैलीका लागि कोटि परिवर्तन गर्न सक्नुहुन्न ।


समाहित गर्दछ

हालको शैलीमा प्रयोग गरिएको सम्बन्धित ढाँचा वर्णन गर्दछ ।

सर्टकट कुञ्जी मानाङ्कन गर्नुहोस्

उपकरणहरू - अनुकूलन गर्नुहोस्- कुञ्जीपाटी ट्याब पृष्ठ खोल्दछ जहाँ तपाईँले हालको शैलीमा एउटा सर्टकट कुञ्जी मानाङ्कन गर्न सक्नुहुन्छ ।