पङ्क्तिबद्धता

अनुच्छेदको पङ्क्तिबद्धता पृष्ठको सीमान्तहरूको सापेक्षमा सेट गर्दछ ।

यो आदेश पहुँच गर्न...

ढाँचा - अनुच्छेद - पङ्क्तिबद्धता ट्याब रोज्नुहोस

Choose View - Styles - open context menu of an entry and choose Modify/New - Alignment tab


पङ्क्तिबद्धता

हालको अनुच्छेदका लागि पङ्क्तिबद्धता विकल्प सेट गर्नुहोस्।

बायाँ

अनुच्छेदलाई बायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ । यदि एसियाली भाषा समर्थन सक्षम गरियो भने, यो विकल्पको नाम बायाँ/माथि हुन्छ ।

ढाँचा बारमा प्रतिमा:

प्रतिमा

बायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

दायाँ

अनुच्छेदलाई दायाँ पृष्ठ सीमान्तमा पङ्क्तिबद्ध गर्दछ. यदि एसियाली भाषा समर्थन सक्षम गरियो भने, यो विकल्पको नाम दायाँ/तल हुन्छ ।

ढाँचा बारमा प्रतिमा:

प्रतिमा

दायाँतर्फ पङ्क्तिबद्ध गर्नुहोस

केन्द्रिकृत

पृष्ठमा अनुच्छेदको सामग्रीहरू केन्द्रिकृत गर्दछ ।

ढाँचा बारमा प्रतिमा:

प्रतिमा

समरेखन गर्नुहोस्

अनुच्छेदलाई बायाँ र दायाँ पृष्ठ सीमान्तहरूमा पङ्क्तिबद्ध गर्दछ ।

ढाँचा बारमा प्रतिमा:

प्रतिमा

समरेखित

गुणहरू

पाठ दिशानिर्देश

जटिल पाठ सजावट (CTL) प्रयोग गर्ने एउटा अनुच्छेदका लागि पाठ दिशा निर्दिष्ट गर्नुहोस्। यदि जटिल पाठ सजावट समर्थन सक्रिय पारियो भने मात्र यो विशेषता उपलब्ध हुन्छ ।

पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.