पृष्ठभूमि
पृष्ठभूमि रङ वा ग्राफिक सेट गर्नुहोस्।
तपाईँले अनुच्छेदहरू, पृष्ठहरू, हेडरहरू, फुटरहरू, पाठ फ्रेमहरू, तालिकाहरू, सेक्सनहरू, र अनुक्रमणिकाहरूका लागि पृष्ठभूमि निर्दिष्ट गर्न सक्नुहुन्छ । कक्षहरू र पृष्ठहरू ।
जस्तो
तपाईँले लागू गर्न चाहेको प्रकारको पृष्ठभूमि चयन गर्नुहोस्।
पृष्ठभूमिको रूपमा एउटा रङ प्रयोग गर्दा
रङ पृष्ठभूमि
Click the color that you want to use as a background. To remove a background color, click No Fill.
का लागि
Select the area that you want to apply the background color to. For example, when you define the background color for a table, you can choose to apply it to the table, the active cell, the row, or the column.

तपाईँले एउटा तालिका वा एउटा अनुच्छेद शैलीको पृष्ठभूमि सम्पादन गर्दा मात्र यो विकल्प उपलब्ध हुन्छ ।
एउटा ग्राफिकलाई एउटा पृष्ठभूमिको रूपमा प्रयोग
फाइल
ग्राफिक फाइलको बारेमा जानकारी समाहित गर्दछ ।
फाँट प्रदर्शन गर्नुहोस्
ग्राफिक फाइलका लागि बाटो देखाउँदछ ।
लिङ्क
हालको फाइलमा ग्राफिक्स फाइलमा लिङ्क वा सम्मिलन गर्दछ ।
पूर्वावलोकन
चयन गरिएको ग्राफिकको एउटा पूर्वावलोकन प्रदर्शन गर्दछ वा लुकाउँछ ।
ब्राउज गर्नुहोस्
तपाईँले एउटा पृष्ठभुमिको रूपमा प्रयोग गर्न चाहेको ग्राफिक फाइल स्थित गर्नुहोस् र त्यसपछि खोल्नुहोस् मा क्लिक गर्नुहोस्।
प्रकार
त्यो तरीका निर्दिष्ट गर्नुहोस् जुन तपाईँले पृष्ठभूमि ग्राफिक प्रदर्शन गर्न चाहनुहुन्छ ।
स्थिति
यो विकल्प चयन गर्नुहोस् र त्यसपछि स्थिति ग्रिडमा एउटा स्थानमा क्लिक गर्नुहोस्।
क्षेत्र
चयन गरिएको वस्तुको सम्पूर्ण पृष्ठभूमि भर्न ग्राफिक तन्काउँछ ।
टायल
ग्राफिक दोहोर्याउँछ ता कि यसले चयन गरिएको वस्तुको सम्पूर्ण पृष्ठभूमि ढाक्दछ ।