हाइपरलिङ्क

एउटा नयाँ हाइपरलिङ्क मानाङ्कन गर्दछ वा चयन गरिइको हाइपरलिङ्क सम्पादन गर्दछ । एउटा हाइपरलिङ्क इन्टरनेटमा वा तपाईँको स्थानीय प्रणालीमा एउटा फाइलको एउटा लिङ्क हो ।

यो आदेश पहुँच गर्न...

ढाँचा - क्यारेक्टर - हाइपरलिङ्कट्याब रोज्नुहोस


हाइपरलिङ्क

हाइपरलिङ्कका लागि गुणहरू निर्दिष्ट गर्नुहोस्

URL

तपाईँले हाइपरलिङ्क क्लिक गर्दा तपाईँले खोल्न चाहेको फाइलका लागि एउटा URL प्रविष्ट गर्नुहोस्। यदि तपाईँले एउटा लक्ष्य फ्रेम निर्दिष्ट गर्नुहुन्न भने,फाइल हालको कागजात वा फ्रेममा खुल्दछ।

ब्राउज गर्नुहोस्

Locate the file that you want to link to, and then click Open.

सन्दर्भ

Enter the text that you want to display for the hyperlink.

घटनाहरू

Specify an event that triggers when you click the hyperlink.

नाम

Enter a name for the hyperlink. LibreOffice inserts a NAME tag in the hyperlink:

<A HREF="http://www.example.com/" NAME="Nametext" TARGET="_blank">नोट</A>

फ्रेम

त्यो फ्रेमको नाम प्रविष्ट गर्नुहोस् जुनमा तपाईँले लिङ्क गरिएको फाइल खोल्न चाहनुहुन्छ, वा सूचीबाट एउटा पुर्व परिभाषित फ्रेम चयन गर्नुहोस्। यदि तपाईँले यो बाकस खाली छोड्नुभयो भने, लिङ्क गरिएको फाइल हालको ब्राउजर सञ्झ्यालमा खुल्दछ।

फ्रेमको नाम

परिभाषा

नामकरण गरिएका प्रविष्ट

अहिलेको HTML कागजातमा नामकरण गरिएका फ्रेममा फाइल खुल्दछ ।

_self

हालको फ्रेममा फाइल खुल्दछ ।

_blank

नयाँ पृष्ठमा फाइल खुल्दछ ।

_parent

हालको फ्रेमको प्यारेन्ट फ्रेममा फाइल खुल्दछ । यदि त्यहाँ कुनै प्यारेन्ट फ्रेम नभएमा, हालको फ्रेम प्रयोग भएको हुन्छ ।

_top

श्रृङ्खलामा सबै भन्दा माथिको फ्रेममा फाइल खुल्दछ ।


क्यारेक्टर शैलीहरू

हाइपरलिङ्कका लागि ढाँचा विकल्प निर्दिष्ट गर्नुहोस्

भ्रमण गरिएको लिङ्कहरू

Select a formatting style to use for visited links from the list. To add or modify a style in this list, close this dialog, and click the Styles icon on the Formatting toolbar.

भ्रमण नगरिएका लिङ्कहरू

Select a formatting style to use for unvisited links from the list. To add or modify a style in this list, close this dialog, and click the Styles icon on the Formatting toolbar.