फन्ट प्रभावहरू
Specify the font effects that you want to use.
फन्ट रङ
चयन गरिएको फन्टका लागि रङ सेट गर्दछ। यदि तपाईँले स्वचालित चयन गर्नुहुन्छ भने, पाठ रङ फिक्का पृष्ठभूमिहरूका लागि कालोमा र गाढा पृष्ठभूमिहरूका लागि सेतोमा सेट गरिन्छ।
-
एउटा पाठ चयनको रङ परिवर्तन गर्न, तपाईँले परिवर्तन गर्न चाहेको पाठ चयन गर्नुहोस् र त्यसपछि फन्ट रङ प्रतिमामा क्लिक गर्नुहोस्। एउटा भिन्न रङ लागू गर्न, फन्ट रङ प्रतिमाको पछिल्लो बाँणमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईँले प्रयोग गर्न चाहेको रङ चयन गर्नुहोस्।
-
यदि तपाईँले पाठ चयन गर्नु अघि फन्ट रङ प्रतिमामा क्लिक गर्नुहुन्छ भने, रङाउने भाडो कर्सर देखा पर्दछ. पाठको रङ परिवर्तन गर्न, पेन्ट क्यान कर्सर सँग पाठ चयन गर्नुहोस्। एउटा एकल शब्दको रङ परिवर्तन गर्न, एउटा शब्दमा डबल-क्लिक गर्नुहोस्। एउटा भिन्न रङ लागू गर्न फन्ट रङ प्रतिमाको पछिल्लो बाँणमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईँले प्रयोग गर्न चाहेको रङ चयन गर्नुहोस्।
-
अन्तिम परिवर्तन पूर्वस्थितिमा फर्काउन, दायाँ-क्लिक गर्नुहोस्।
-
पेन्ट क्यान मोडबाट निस्कन, एक पटक क्लिक गर्नुहोस् वा एस्केप कुञ्जी थिच्नुहोस् ।

यदि कालो मुद्रण गर्नुहोस् जाँच बाकस उपकरणहरू - विकल्प - LibreOffice लेखक - मुद्रण गर्नुहोस् मा चयन गरियो भने पाठ रङ उपेक्षा गरिन्छ ।

The text color is ignored on screen, if the Use automatic font color for screen display check box is selected in LibreOffice - PreferencesTools - Options - LibreOffice - Accessibility.
प्रभावहरू
Select the font effects that you want to apply.
प्रभावहरू
निम्न क्यापिटलाइजेसन प्रभावहरू उपलब्ध छन्:
-
बिना - कुनै प्रभाव लागू गरिएको छैन
-
क्यापिटलहरू - चयन गरिएको सानाअक्षर क्यारेक्टरहरूलाई ठुलाअक्षर क्यारेक्टरहरूमा परिवर्तन गर्दछ
-
सानाअक्षर - चयन गरिएको ठुलाअक्षर क्यारेक्टरहरूलाई सानाअक्षर क्यारेक्टरहरूमा परिवर्तन गर्दछ
-
शीर्षक फन्ट - प्रत्येक चयन गरिएको शब्दको पहिलो क्यारेक्टरलाई एउटा ठुलाअक्षर क्यारेक्टरमा परिवर्तन गर्दछ
-
साना क्यापिटलहरू - चयन गरिएको सानाअक्षर क्यारेक्टरहरूलाई ठुलाअक्षर क्यारेक्टरहरूमा परिवर्तन गर्दछ, र त्यसपछि तिनीहरूको साइज घटाउँछ
छुटकारा
चयन गरिएको पाठमा लागू गर्न एउटा रिलिफ प्रभाव चयन गर्नुहोस्। इम्बोस गरिएको रिलिफले क्यारेक्टरहरूलाई पृष्ठको माथि बढाइयो भने देखा पर्ने बनाउँछ ।इन्ग्रेभ गरिएको रिलिफले क्यारेक्टरहरूलाई पृष्ठमा थिचियो भने देखा पर्ने बनाउँछ।
रुपरेखा
Displays the outline of the selected characters. This effect does not work with every font.
स्याडोज
Adds a shadow that casts below and to the right of the selected characters.
झिम्किरहने
Makes the selected characters blink. You cannot change the blink frequency.
लुकेको
Hides the selected characters. To display the hidden text, ensure that Formatting Marks is selected in the View menu. You can also choose LibreOffice - PreferencesTools - Options - LibreOffice Writer - Formatting Aids and select Hidden text.
Overlining
तपाईँले लागू गर्न चाहेको कच शैली चयन गर्नुहोस्। शब्दहरूमा मात्र कच लागू गर्न, अलग शब्दहरू बाकस चयन गर्नुहोस्।
रङ
ह्याच रेखाहरूको रङ चयन गर्नुहोस्।
स्ट्राइकथ्रू
Select a strikethrough style for the selected text.

If you save your document in Microsoft Word format, all of the strikethrough styles are converted to the single line style.
कच गर्दा
तपाईँले लागू गर्न चाहेको कच शैली चयन गर्नुहोस्। शब्दहरूमा मात्र कच लागू गर्न, अलग शब्दहरू बाकस चयन गर्नुहोस्

यदि तपाईँले एउटा सुपरस्क्रिप्ट पाठमा कच लागू गर्नुहुन्छ भने, कच सुपरस्क्रिप्टको स्तरमा बढाइन्छ । यदि सुपरस्क्रिप्ट सामान्य पाठ सहित एउटा शब्दमा समाहित हुन्छ भने, कच बढाइँदैन ।
रङ
रेखांकनको लागि रङ चयन गर्नुहोस्।
अलग शब्दहरू
Applies the selected effect only to words and ignores spaces.
इम्फ्यासिस चिनो
Select a character to display over or below the entire length of the selected text.
स्थिति
Specify where to display the emphasis marks.