तपाईँले लागू गर्न चाहेको ढाँचा र फन्ट निर्दिष्ट गर्नुहोस्।

यो आदेश पहुँच गर्न...

ढाँचा - क्यारेक्टर - फन्ट ट्याव रोज्नुहोस

Choose View - Styles - open context menu of an entry and choose Modify/New - Font tab

डाटाबेस तालिकामा पङ्क्ति शीर्षकको प्रसङ्ग मेनु खोल्नुहोस तालिका ढाँचा ट्याव रोज्नुहोस

ढाँचा - शीर्षक- क्यारेक्टर ट्याव रोज्नुहोस (चित्रपट कागजात) रोज्नुहोस

ढाँचा - लेजेन्ड -क्यारेक्टर ट्याव (चित्रपट कागजात) रोज्नुहोस

ढाँचा - अक्ष -क्यारेक्टर ट्याव (चित्रपट कागजात) रोज्नुहोस


परिवर्तनहरू हालको चयन, कर्सर समाहित भएको सम्पूर्ण शब्द, वा तपाईँले टाइप गर्ने नयाँ पाठमा लागू गरिन्छ ।

तपाईँको भाषा सेटिङहरूमा निर्भर रहेर, तपाईँले निम्न फन्ट प्रकारहरूका लागि ढाँचा परिवर्तन गर्न सक्नुहुन्छ:

द्रष्टव्य प्रतिमा

To enable support for complex text layout and Asian character sets, choose - Language Settings - Languages, and then select the Enabled box in the corresponding area.


Font dialog

फन्ट

Enter the name of an installed font that you want to use, or select a font from the list.

यदि फन्टहरूको सूचीमा पूर्वावलोकन फाँटलाई उपकरणहरू - विकल्प - LibreOffice - दृश्य मा चिन्ह लगाउनु भयो भने तिनीहरूको सम्बन्धित फन्टमा तपाईँले ढाँचाबद्ध गरिएको फन्टहरूको नाम हेर्न सक्नुहुन्छ ।

ढाँचा बारमा प्रतिमा:

प्रतिमा

फन्ट नाम

टाइपफेस

तपाईँले लागू गर्न चाहेको ग्रेडियन्ट क्लिक गर्नुहोस्।

ढाँचा बारमा प्रतिमा:

प्रतिमा

बाक्लो

प्रतिमा

छडके

साइज

Enter or select the font size that you want to apply. For scalable fonts, you can also enter decimal values.

यदि तपाईँले अर्को शैलीमा आधारित एउटा शैली सिर्जना गर्दै हुनुहुन्छ भने, तपाईँले एउटा प्रतिशत मान वा एउटा बिन्दु मान (उदाहरणका लागि, -2pt or +5pt) प्रविष्टि गर्न सक्नुहुन्छ ।

ढाँचा बारमा प्रतिमा:

भाषा

त्यो भाषा सेट गर्दछ जुन हिज्जे परीक्षकले तपाईँले टाइप गरेको पाठको चयन गरिएको पाठका लागि प्रयोग गर्दछ । उपलब्ध भाषा मोड्युलहरू सँग तिनीहरूको अगाडि एउटा जाँच चिनो हुन्छ ।

If the language list consists of an editable combo box, you can enter a valid BCP 47 language tag if the language you want to assign is not available from the selectable list.

For language tag details please see the For users section on the langtag.net web site.

चेतावनी प्रतिमा

चयन गरिएको भाषाका लागि हिज्जेपरिक्षणले तपाईँंले सम्बन्धित भाषा मोड्युल स्थापना गरेमा मात्र काम गर्दछ। यदि हिज्जेपरिक्षण भाषाका लागि सक्रिय पारिएमा भाषा प्रविष्टिको अगाडि एउटा जाँच चिनो हुन्छ।


पूर्वावलोकन फाँट

हालको चयनको पूर्वावलोकन प्रदर्शन गर्छ.