OLE वस्तु घुसाउनुहोस्

वस्तु हालको कागजातमा घुसाउछ OLE। OLE वस्तु लिङ्कको रुपमा वा सम्मिलित वस्तुको रुपमा घुसाएको छ ।

यो आदेश पहुँच गर्न...

घुसाउनुहोस - वस्तु - OLE वस्तु रोज्नुहोस

घुसाउने उपकरणपट्टी खोल्नुहोस्, क्लिक गर्नुहोस्

प्रतिमा

OLE वस्तु


द्रष्टव्य प्रतिमा

तपाईँले OLE वस्तुहरू अन्य फाइलहरूमा सार्न क्लिपबोर्ड वा तान्ने र छोड्ने प्रयोग गर्न सक्नुहुन्न ।


खाली र निस्क्रिय OLE वस्तुहरू पारदर्शी हुन्छन् ।

नयाँ सिर्जना गर्नुहोस्

Creates a new OLE object based on the object type that you select.

वस्तु प्रकार

Select the type of document that you want to create.

फाइलबाट सिर्जना गर्नुहोस्

Creates an OLE object from an existing file.

फाइल

तपाईँले एउटा OLE वस्तुको रूपमा घुसाउन चाहेको फाइल रोज्नुहोस्् ।

फाइल

तपाईँले लिङ्क वा सम्मिलन गर्न चाहेको फाइलको नाम प्रविष्ट गर्नुहोस् ,वा खोजी, फाइल तोक्न क्लिक गर्नुहोस्।

खोजी गर्नुहोस्..

Locate the file that you want to insert, and then click Open.

Link to file

Enable this checkbox to insert the OLE object as a link to the original file. If this checkbox is not enabled, the OLE object will be embedded into your document.