उपकरणपट्टीहरू

उपकरणपट्टीहरू देखाउन र लुकाउन एउटा सबमेनु खोल्दछ । एउटा उपकरणपट्टीले ती प्रतिमाहरू र विकल्प समाहित गर्दछ जसले तपाईँलाई छिटो LibreOffice आदेशहरू पहुँच गर्न अनुमति दिन्छ ।

अनुकूलन गर्नुहोस्

Opens a dialog where you can add, edit, and remove icons.

रिसेट गर्नुहोस्

Choose View - Toolbars - Reset to reset the toolbars to their default context sensitive behavior. Now some toolbars will be shown automatically, dependent on the context.