जुम

ले LibreOffice को पर्दा प्रदर्शन घटाउँछ वा ठुलो पार्छ। हालको जुम तत्व वस्तुस्थिति पट्टिमा प्रतिशत मानको रूपमा प्रदर्शिन हुन्छ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस दृश्य - जुम

Status फाँट पट्टीमा डबल-क्लिक वा दायाँ-क्लिक गर्नुहोस्


द्रष्टव्य प्रतिमा

जुमिङ युनिक्स/लिनक्स र विन्डो प्लेटफर्महरूमा फरक तरीकाले प्रबन्ध हुन्छ । एउटा कागजात 100% जुम तत्व संग विन्डोमा बचत गरिएमा युनिक्स/लिनक्स प्लेटफर्महरूमा अझ ठूलो जुम तत्व प्रर्दर्शित हुन्छ । जुम तत्व परिवर्तन गर्न, प्रतिशत मान स्थिति पट्टीमा डबल-क्लिक वा दायाँ-क्लिक गर्नुहोस्, र तपाईँले चाहनु भएको जुम तत्व चयन गर्नुहोस् ।


जुम तत्व

हालको कागजात र तपाईँले त्यसपछि खोल्ने उस्तै प्रकारको सबै कागजातहरू प्रदर्शन गर्ने जुम तत्व सेट गर्नुहोस्।

इष्टतम

पृष्ठ चौडाइ

सम्पूर्ण पृष्ठ

Displays the complete width of the document page. The top and bottom edges of the page may not be visible.

१०० %

Displays the document at its actual size.

चल

Enter the zoom factor at which you want to display the document. Enter a percentage in the box.

View layout

For text documents, you can set the view layout. Reduce the zoom factor to see the effects of different view layout settings.

स्वचालित

The automatic view layout displays pages side by side, as many as the zoom factor allows.

एकल लेबुल

The single page view layout displays pages beneath each other, but never side by side.

स्तम्भहरू

In columns view layout you see pages in a given number of columns side by side. Enter the number of columns.

Book mode

In book mode view layout you see two pages side by side as in an open book. The first page is a right page with an odd page number.