ग्रन्थ सूची डाटाबेस

Insert, delete, edit, and organize records in the bibliography database.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस उपकरणहरू - सन्दर्भ सूची डाटाबेस


द्रष्टव्य प्रतिमा

तपाईँको डाटाबेसमा पढ्ने-मात्र फाँटहरूमा, आश्वस्त गर्नुहोस्कि डेटा स्रोत दृश्य बन्द गरिएको छ ।


उपलब्ध गरिएको सन्दर्भ सूची डाटाबेसलेको बारेमा पुस्तकहरूको नमूना रेकर्ड समाहित गर्दछ।

सन्दर्भ सूची डाटाबेसमा एउटा तालिका चयन गर्न, रेकर्डहरू खोजी गर्न, वा फिल्टरहरू प्रयोग गरेर रेकर्डहरू क्रमबद्ध गर्न उपकरणपट्टी प्रयोग गर्नुहोस्।

एउटा नयाँ रेकर्ड घुसाउँदा

एउटा रेकर्ड सिर्जना गर्न, तालिका दृश्यको तल (*) बटनमा क्लिक गर्नुहोस्। तालिकाको अन्त्यमा एउटा खाली पङ्क्ति थपिन्छ ।

रेकर्डहरू फेला पार्दा र फिल्टर गर्दा

तपाईँले एउटा फाँट प्रविष्टिमा एउटा शब्दकुञ्जी जोडा मिलाएर रेकर्डहरू खोज गर्न सक्नुहुन्छ ।

खोज कुञ्जी प्रविष्टि गराउँदा

यसका लागि तपाईँले खोज्न चाहेको सूचना टाइप गर्नुहोस्, र त्यसपछि 'प्रविष्ट गर्नुहोस्' थिच्नुहोस् । खोजीका लागि फिल्टर विकल्प परिवर्तन गर्न, स्वत:फिल्टर प्रतिमा लामो-थिच्नुहोस्, र त्यसपछि बिभिन्न डेटा फाँट चयन गर्नुहोस् । तपाईँले खोजीमा वाइल्डकार्ड जस्तै % वा * कुनै पनि सङ्ख्या क्यारेक्टरहरूका लागि, र_ वा ? तपाईँको खोजीको एक क्यारेक्टरका लागि प्रयोग हुन सक्छ । तालिकामा सबै रेकर्डहरू प्रदर्शन गर्न, यो बाकस खाली गर्नुहोस्, र त्यसपछि 'प्रविष्ट गर्नुहोस्' थिच्नुहोस् ।

स्वत:फिल्टर

चयन गरिएको फाँट डेटामा लङ-क्लिक गर्नुहोस् जुन तपाईँले खोजी कुञ्जीबाकसमा प्रविष्टि गर्दा जुन सर्त प्रयोग गरि खोज्न चाहनुहुन्छ । तपाईँले एक डेटा फाँट मात्र खोज्न सक्नुहुन्छ ।

तालिका रेकर्डहरूको सूची नयाँ फिल्टर सेटिङहरूसँग जोडा मिलाउनका लागि स्वचालित रूपमा अद्यावधिक गरिएको छ ।

मानक फिल्टर सुधार गर्न र संयोजन गर्न स्त:फिल्टरविकल्प खोज्नुहोस् प्रयोग गर्नुहोस्।

LibreOffice ले हालको फिल्टर सेटिङहरूलाई अर्को समयको यो संवाद खोल्दाका लागि बचत गर्दछ।

To display all of the records in a table, click the Reset Filter icon.

रेकर्ड मेट्दा

हालको तालिकाको एउटा रेकर्ड मेट्न, रेकर्डको पङ्क्ति हेडरमा दायाँ-क्लिक गर्नुहोस् र त्यसपछि मेट्नुहोस् चयन गर्नुहोस्।

डेटा स्रोत परिवर्तन

डेटा स्रोत

सन्दर्भ सूची डाटाबेसका लागि डेटा स्रोत चयन गर्नुहोस्।

स्तम्भ मिलान

एउटा भिन्न डेटा स्रोतबाट डेटा फाँटहरूमा स्तम्भ शीर्षकहरू मानचित्रांकित गर्न अनुमति दिन्छ । तपाईँको सन्दर्भ सूचीका लागि एउटा भिन्न डेटा स्रोत परिभाषित गर्न, रेकर्ड वस्तु पट्टि को डेटा स्रोत बटनमा क्लिक गर्नुहोस्।

त्यो डेटा फाँट चयन गर्नुहोस् जुन तपाईँले हालको स्तम्भ नाम मा मानचित्र राख्न चाहनुहुन्छ । उपलब्ध डेटा फाँटहरू परिवर्तन गर्न, तपाईँको सन्दर्भ सूचीका लागि एउटा भिन्न डेटा स्रोत चयन गर्नुहोस्।