कागजात गाभ्नुहोस्

मौलिक कागजातमा उस्तै कागजातको प्रतिलिपिहरूमा गरिएको परिवर्तनहरू आयात गर्दछ । पादटिप्पणीहरू, हेडरहरू, फ्रेमहरू र फाँटहरूमा गरिएको परिवर्तनहरू बेवास्ता गरिन्छ । उस्तै परिवर्तनहरू स्वचालित रूपमा गाभिन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Edit - Track Changes - Merge Document