परिवर्तनहरू देखाउनुहोस्

Shows or hides recorded changes.

यो आदेश पहुँच गर्न...


तपाईँले मार्कअप तत्वहरूको प्रदर्शन गुणहरू रोजेर गर्न सक्नुहुन्छ ।

जब तपाईँले कागजातमा एउटा परिवर्तन मार्कअप माथि माउस सूचक राख्नुहुन्छ, एउटा Tip ले परिवर्तन गरिएको लेखक र मिति र समय प्रदर्शन गर्दछ ।