Record Changes
Tracks each change that is made in the current document by author and date.
If you choose Edit - Track Changes - Show, the lines containing changed text passages are indicated by a vertical line in the left page margin. You can set the properties of the vertical line and the other markup elements by choosing LibreOffice Writer - Changes in the Options dialog box.
तपाईँले उपकरणहरू -विकल्प - LibreOffice Calc - परिवर्तनहरू रोजेर मार्कअप तत्त्वहरूको गुणहरू सेट गर्न सक्नुहुन्छ ।
जब रेकर्ड परिवर्तन आदेश सक्रिय हुन्छ निम्न परिवर्तनहरू ट्रयाक हुन्छ:
-
पाठ टाँस्नुहोस् र मेटाउनुहोस्
-
अनुच्छेदहरू सार्नुहोस्
-
पाठ क्रमबद्ध गर्नुहोस्
-
पाठ खोज्नुहोस् र बदल्नुहोस्
-
विशेषताहरू घुसाउनुहोस् जसमा एउटा क्यारेक्टर हुन्छ, उदाहरणका लागि, फाँटहरू र फुटनोटहरू ।
-
पानाहरू, दायराहरू घुसाउनुहोस्
-
कागजात घुसाउनुहोस्
-
स्वत: पाठ घुसाउनुहोस्
-
क्लिपबोर्डबाट घुसाउनुहोस्
-
घुसाएर र मेटेर कक्ष सामग्रीहरू परिवर्तन गर्नुहोस्
-
स्तम्भहरू र पङ्क्तिहरू घुसाउनुहोस् वा मेटाउनुहोस्
-
पानाहरू घुसाउनुहोस्
-
क्लिपबोर्डको माध्यमद्वारा काट्नुहोस्, प्रतिलिपि बनाउनुहोस्र टाँस्नुहोस्
-
तानेर वा छोडेर सार्नुहोस्
परिवर्तनहरू रेकर्ड आदेश जब सक्रिय हुन्छ, तपाईँले कक्षहरू मेट्न, सार्न, मर्ज गर्न, विभाजन गर्न, वा प्रतिलिपि बनाउन वा पानाहरू मेट्न सक्नुहुन्न ।