खोल्नुहोस्

कार्यक्रमसँगै चयन गरिएका OLE वस्तु खोल्दछ जसमा वस्तु सिर्जना भएको छ ।

यो आदेश पहुँच गर्न...

रोज्नुहोस सम्पादन गर्नुहोस - वस्तु - खोल्नुहोस


यो मेनु आदेश अनुप्रयोगद्वारा वस्तुहरू सम्पादन गर्नुहोस् उपमेनुमा घुसाइन्छ जसले लिङ्क भएको वस्तु सिर्जना गर्दछ । अनुप्रयोगमा निर्भर रहेर , OLE वस्तुका लागि "खोल्नुहोस्" आदेशको बेग्लै नाम पनि हुनसक्छ ।

तपाईँले आफ्नो परिवर्तनहरू पूर्ण गरिसक्नु भएपछि, OLE वस्तुका लागि स्रोत फाइल बन्द गर्दछ । OLE वस्तु त्यसपछि कन्टेनर कागजातमा अद्यावधिक हुन्छ ।