वस्तु

Lets you edit a selected object in your file that you inserted with the Insert - Object command.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस सम्पादन गर्नुहोस - वस्तु


सम्पादन

तपाईँको आँफ्नो फाइलमा चयन गरिएको वस्तु सम्पादन गराउँछ जुन तपाईँले वस्तु घुसाउनुहोस् आदेशसँग घुसाउनु भएको थियो ।

खोल्नुहोस्

कार्यक्रमसँगै चयन गरिएका OLE वस्तु खोल्दछ जसमा वस्तु सिर्जना भएको छ ।