मुख्य कागजातहरूका लागि नेभिगेटर

मुख्य कागजातमा, तपाईँले साधारण दृश्य र मुख्य दृश्य बीच नेभिगेटरमा स्विच गर्न सक्नुहुन्छ ।

मुख्य कागजात र उपकागजातहरू प्रयोग गरिँदै

नेभिगेटरले मुख्य कागजातको मुख्य अवयव सूची गर्दछ । यदि तपाईँले सूचीमा उप-कागजातको नाम माउस सूचक माथि विश्राम गर्नुहुन्छ भने, उपकागजातको पूरा बाटो प्रदर्शन हुन्छ ।

नेभिगेटरमा रहेको मुख्य दृश्यले निम्न प्रतिमाहरू प्रदर्शन गर्दछ:

Toggle Master View

मुख्य दृश्य र साधारण दृश्य बीचमा स्विच गर्दछ ।

Icon

Toggle Master View

सम्पादन गर्नुहोस्

नेभिगेटर सूचीमा चयन गरिएको अवयवको सामग्रीहरू सम्पादन गर्नुहोस् । यदि चयन फाइल हो भने, फाइल सम्पादनका लागि खोल्दछ । यदि चयन अनुक्रमणिका हो भने, अनुक्रमणिका संवाद खुल्दछ ।

Icon

सम्पादन गर्नुहोस्

अद्यावधिक गर्नुहोस्

क्लिक गर्नुहोस् तपाईँले अद्यावधिक गर्न चाहनुभएका सामग्रीहरू रोज्नुहोस् ।

Icon

अद्यावधिक गर्नुहोस्

चयन

चयनका सामग्रीहरू अद्यावधिक गर्दछ ।

अनुक्रमणिकाहरू

सबै अनुक्रमणिकाहरू अद्यावधिक गर्दछ ।

लिङ्क

सबै लिङ्क अद्यावधिक गर्दछ ।

सबै

सबै सामग्रीहरू अद्यावधिक गर्दछ ।

लिङ्क सम्पादन गर्नुहोस्

यो आदेश दायाँ क्लिक गरि फेला पारिन्छ र नेभिगेटरमा फाइल घुसाइन्छ । चयन गरिएको फाइलका लागि लिङ्क गुण परिवर्तन गर्दछ ।

घुसाउनुहोस्

मुख्य कागजातमा फाइल, अनुक्रमणिका, वा नयाँ कागजात घुसाउछ ।

टिप प्रतिमा

तपाईँले आफ्नो डेस्कटपबाट फाइल तानेर र नेभिगेटरको मुख्य दृश्यमा छोडेर मुख्य कागजातमा फाइलहरू घुसाउन पनि सक्नुहुन्छ ।


Icon

घुसाउनुहोस्

अनुक्रमणिका

मुख्य कागजातमा अनुक्रमणिका वा सामग्रीहरूको तालिका घुसाउछ ।

फाइल

मुख्य कागजातमा एक वा सो भन्दा बढी अवस्थित फाइलहरू घुसाउछ ।

नयाँ कागजात

नयाँ उप-कागजात सिर्जना गर्दछ र घुसाउँदछ । जब तपाईँले नयाँ कागजात सिर्जना गर्नुहुन्छ, तपाईँलाई फाइल नाम र स्थान प्रविष्टि गर्न प्रोत्साहित गर्दछ जहाँ तपाईँ कागजात बचत गर्न चाहनु भएको छ ।

पाठ

मुख्य कागजातमा नयाँ अनुच्छेद घुसाउँदछ जहाँ तपाईँले पाठ घुसाउन सक्नुहुन्छ ।

कुशल रुपमा सामाग्रीहरू बचत गर्नुहोस्

Saves a copy of the contents of the linked files in the master document. This ensures that the current contents are available when the linked files cannot be accessed.

Icon

कुशल रुपमा सामाग्रीहरू बचत गर्नुहोस्

तलतिर सार्नुहोस्

Moves the selection down one position in the Navigator list. You can also move entries by dragging and dropping them in the list. If you move a text section onto another text section, the text sections are merged.

Icon

तलतिर सार्नुहोस्

माथितिर सार्नुहोस्

Moves the selection up one position in the Navigator list. You can also move entries by dragging and dropping them in the list. If you move a text section onto another text section, the text sections are merged.

Icon

माथितिर सार्नुहोस्

मेट्नुहोस्

नेभिगेटर सूचीबाट चयन मेट्छ ।