विशेषताहरू

Choose the text attributes that you want to search for. For example, if you search for the Font attribute, all instances of text that do not use the default font are found. All text that has a directly coded font attribute, and all text where a style switches the font attribute, are found.

विषेशताहरूका लागि खोजी गर्दा

विकल्प

Select the attributes that you want to search for.

अनुच्छेद छुट्याउनुहोस्

अनुच्छेद नछुट्याउनुहोस् विशेषता फेला पार्दछ ।

अर्को अनुच्छेदसँग राख्नुहोस्

अर्को अनुच्छेदसँग राख्नुहोस् विशेषता फेला पार्दछ ।

अर्फान

अर्फानहरू नियन्त्रण विशेषता फेला पार्छ ।

इन्डेन्ट

इन्डेन्ट (बायाँबाट, दायाँबाट, पहिलो हरफ) विशेषता फेला पार्छ ।

एकल शब्दहरू

एकल शब्दहरू फेला पार्छ जसले कच र स्ट्राट्रकथ्रु विशेषता प्रयोग गर्छ ।

कच

कच विशेषता (एकल, डबल, वा थोप्ला दिएको) प्रयोग गर्ने क्यारेक्टरहरू फेला पार्छ ।

कर्निङ

खालीठाउँ (मानक, फैलिएको, संक्षिप्त गरिएको) विशेषताहरू र जोडा कर्निङ फेला पार्दछ ।

क्यारेक्टर पृष्ठभूमि

क्यारेक्टरहरू फेला पार्छ जसले पृष्ठभूमि विशेषता प्रयोग गर्छ ।

खालीठाउँ

खालीठाउँ (माथि, तल) विशेषता फेला पार्दछ ।

छायाङ्कित

छायाङ्कित विशेषता फेला पार्छ ।

छुटकारा

छुटकारा विशेषता फेला पार्छ ।

झिम्किरहने

झिमझिम गर्ने विशेषता प्रयोग गरी क्यारेक्टर फेला पार्दछ ।

ट्याब स्टपस

थप ट्याब सेट प्रयोग गर्ने अनुच्छेद फेला पार्छ ।

ठाडो पाठ पङ्क्तिबद्धता

ठाडो पाठ पङ्क्तिबद्धता विशेषता फेला पार्छ ।

दर्ता-सत्य

दर्ता-सत्य विशेषता फेला पार्छ ।

पङ्क्तिबद्धता

पङ्क्तिबद्धता (बायाँ, दायाँ, केन्द्रिकृत, समरेखित) विशेषता फेला पार्दछ ।

परिक्रमण

परिक्रमण विशेषता फेला पार्छ ।

पृष्ठ शैली

पृष्ठ शैलीसँग विच्छेदन विशेषता फेला पार्छ ।

प्रभावहरू

क्यारेक्टर फेला पार्दछ जसले ठूलो, सानोवर्ण, सानो ठूलो, शीर्षक क्यारेक्टर विशेषता प्रयोग गर्दछ ।

फन्ट

कुनै पनि दृष्टान्त जहाँ पूर्वनिर्धारित फन्ट परिवर्तन भएको फेला पार्छ ।

फन्ट अवस्था

छड्के वा बाक्लो र छड्के विशेषता फेला पार्छ ।

फन्ट तौल

बाक्लो वा बाक्लो र छड्के विशेषता फेला पार्छ ।

फन्ट रङ

कुनै पनि दृष्टान्त जहाँ पूर्वनिर्धारित फन्ट रङ परिवर्तन भएको फेला पार्छ ।

फन्ट साइज

फन्ट साइज/फन्ट उचाइ विशेषता भेटाउँछ ।

भाषा

भाषा विशेषता (हिज्जेका लागि) भेटाउदछ ।

योजकचिन्हह राख्ने काम

योजकचिन्ह राख्ने काम विशेषता फेला पार्छ ।

रुपरेखा

रूपरेखा विशेषता भेटाउदछ ।

लाइन खालीठाउँ

लाइन खालीठाउँ (एकल लाइन, १.५ लाइनहरू, डबल, अनुपात, कम्तिमा, अग्रगमन) विशेषता फेला पार्छ ।

सञ्झ्याल

सञ्झ्याल नियन्त्रण विशेषता फेला पार्दछ ।

स्केल

स्केलविशेषता फेला पार्छ ।

स्ट्राइकथ्रू

क्यारेक्टरहरू भेटाउदछ जुन स्ट्राइकथ्रु (एकल वा डबल) विशेषता प्रयोग गर्दछ ।

स्थिति

साधारण, सुपरस्क्रिप्ट वा सबस्क्रिप्ट प्रयोग गर्दा विशेषता फेला पार्दछ ।