समानता खोजी

Find terms that are similar to the Find text. Select this checkbox, and then click the Similarities button to define the similarity options.

For example, a similarity search can find words that differ from the Find text by two characters.

यो आदेश पहुँच गर्न...

सम्पादन गर्नुहोस - फेला पार्नुहोस र बदल्नुहोस - समानता खोज जाँच बाकस र ... बटन रोज्नुहोस

मा तालिका डेटा पट्टी, क्लिक गर्नुहोस Find प्रतिमा - समानता खोज जाँच बाकस - ... बटन (डाटाबेस तालिका दृश्य)

मा फारम डिजाइनपट्टी, क्लिक गर्नुहोस खोज रेकर्ड गर्नुहोस - समानता खोज जाँच बाकस - ... बटन (दृश्य देखि)


Similarities

समान खोजीकालागि विकल्प सेट गर्छ ।

सेटिङहरू

यदि शब्द खोजी टर्मसँग समान छ भने निर्धारण गर्नका लागि मापदण्डको परिभाषा दिनुहोस् ।

क्यारेक्टरहरू अदल-बदल गर्नुहोस्

Enter the number of characters in the search term that can be exchanged. For example, if you specify 2 exchanged characters, "sweep" and "creep" are considered similar.

क्यारेक्टरहरू थप्नुहोस्

क्यारेक्टरका अधिकतम सङ्ख्या प्रविष्ट गर्नुहोस् जसद्वारा खोजी टर्ममा क्यारेक्टरका शब्द अधिक हुन सक्छ ।

क्यारेक्टरहरू हटाउनुहोस्

क्यारेक्टरका सङ्ख्या प्रविष्ट गर्नुहोस् जसद्वारा खोजी टर्ममा भन्दा शब्द कम हुन सक्छ

सङ्गठित गर्नुहोस्

त्यो समान खोजी सेटिङको कुनै पनि संयोजनहरू मिल्दो टर्मकालागि खोजी गर्छ ।