नियमित अभिव्यक्तिहरूका सूची

क्यारेक्टर

परिणाम/प्रयोग

कुनै पनि क्यारेक्टर

निर्दिष्ट नगरिए सम्म कुनै एक क्यारेक्टरलाई प्रतिनीधित्व गर्छ ।

.

लाइन विच्छेदन वा अनुच्छेद विच्छेदनका लागि बाहेक कुनै पनि एकल क्यारेक्टर प्रतिनीधित्व गर्दछ । उदाहरणका लागि, खोजी अवधिले "sh.rt" "shirt" र "short" दुबै फर्काउँछ ।

^

यदि अवधि अनुच्छेदको सुरुआतमा छ भने खोजी अवधि मात्र भेटाउदछ । विशेष वस्तुहरू जस्तै खाली फाँटहरू वा क्यारेक्टर-एङ्कर गरिएको फ्रेमहरू, अनुच्छेदको सुरुआतमा उपेक्षा गर्दछ । उदाहरणका लागि: "^Peter"

$

यदि अवधि अनुच्छेदको अन्त्यमा देखापर्छ भने खोजी अवधि मात्र भेटाउछ । विशेष वस्तुहरू जस्तै खाली फाँटहरू वा क्यारेक्टर-एङ्कर गरिएका फ्रेमहरू, अनुच्छेदको सुरुआतमा उपेक्षा गर्दछ । उदाहरणका लागि: "Peter$"

$ on its own matches the end of a paragraph. This way it is possible to search and replace paragraph breaks.

*

"*" को अगाडि शून्य वा बढी क्यारेक्टर खोज्दछ । उदाहरणका लागि,"Ab*c" ले "Ac", "Abc", "Abbc", "Abbbc", र आदि भेटाउदछ ।

+

"+" को अगाडि एक वा बढी क्यारेक्टर भेटाउँछ । उदाहरणका लागि, "AX.+4" ले "AXx4" भेटाउँछ, तर "AX4" होइन ।

सबभन्दा लामो उपयुक्त स्ट्रीङ जसमा अनुच्छेदमा जहिल्यै भेटिने यी खोजी वान्की मिलाउँछ यदि अनुच्छेदले स्ट्रीङ "AX 4 AX4" समाबेस गरेको खण्डमा सम्पूर्ण हरफ हाइलाइट गरिन्छ ।

?

"?" को अगाडि शून्य वा बढी क्यारेक्टर भेटाउँछ । उदाहरणका लागि,"Texts?" ले "Text" र "Texts" भेटाउँछ र "x(ab|c)?y" ले "xy", "xaby", वा "xcy" भेटाउँछ ।

\

खोजीले नियमित अभिव्यक्तिको रूपमा नभइ साधारण क्यारेक्टरको रूपमा यसलाई "\" पछ्याउने विशेष क्यारेक्टरहरूको वर्णन गर्दछ (संयोजनहरूका लागि बाहेक \n, \t, \>, and \<). For example, "tree\." finds "tree.", not "treed" or "trees".

\n

Represents a line break that was inserted with the Shift+Enter key combination. To change a line break into a paragraph break, enter \n in the Find and Replace boxes, and then perform a search and replace.

\n in the Find text box stands for a line break that was inserted with the Shift+Enter key combination.

\n in the Replace text box stands for a paragraph break that can be entered with the Enter or Return key.

\t

Represents a tab. You can also use this expression in the Replace box.

\b

Match a word boundary. For example, "\bbook" finds "bookmark" but not "checkbook" whereas "book\b" finds "checkbook" but not "bookmark". The discrete word "book" is found by both search terms.

^$

खाली अनुच्छेद भेटाउँछ ।

^.

अनुच्छेदको पहिलो क्यारेक्टर भेटाउँछ ।

& वा $0

Adds the string that was found by the search criteria in the Find box to the term in the Replace box when you make a replacement.

For example, if you enter "window" in the Find box and "&frame" in the Replace box, the word "window" is replaced with "windowframe".

You can also enter an "&" in the Replace box to modify the Attributes or the Format of the string found by the search criteria.

[abc123]

कोष्ठक बीचका क्यारेक्टर मध्ये एउटा प्रस्तुत गर्दछ ।

[a-e]

a र e मध्ये बीचका कुनै पनि एउटा क्यारेक्टर प्रस्तुत गर्दछ ।

The characters are ordered by their code numbers.

[a-eh-x]

a-e र h-x मध्ये बीचका कुनै पनि एउटा क्यारेक्टर प्रस्तुत गर्दछ ।

[^a-s]

a र s बीच नभएको कुनै क्यारेक्टर प्रस्तुत गर्दछ ।

\uXXXX

\UXXXXXXXX

Represents a character based on its four-digit hexadecimal Unicode code (XXXX).

For obscure characters there is a separate variant with capital U and eight hexadecimal digits (XXXXXXXX).

For certain symbol fonts the code for special characters may depend on the used font. You can view the codes by choosing Insert - Special Character.

|

टर्महरू भेटाउदछ जुन "|" को अघि र पछि रहन्छ । उदाहरणका लागि, "this|that" ले "this" र "that" भेटाउँछ ।

{2}

खुल्ला कोष्ठक अगाडि रहेका क्यारेक्टरहरू धेरै सङ्ख्यामा परिभाषित गर्दछ । उदाहरणका लागि, "tre{2}"ले "tree" भेटाउँछ ।

{1,2}

खुल्ला कोष्ठक अगाडि रहेको क्यारेक्टर धेरै सङ्ख्यामा परिभाषित गर्दछ । उदाहरणका लागि, "tre{1,2}" ले "tree" र"treated" दुबै भेटाउँछ ।

{1,}

खुल्ला कोष्ठक अगाडि रहेको क्यारेक्टर कम सङ्ख्यामा परिभाषित गर्दछ । उदाहरण लागि, "tre{2,}" ले "tree", "treee", र "treeeee" भेटाउँछ ।

( )

In the Find box:

सन्दर्भको रूपमा निक्षिप्त भित्र क्यारेक्टरहरू परिभाषित गर्दछ । तपाईँले त्यसपछि हालको अभिव्यक्तिमा "\1" सँगै पहिलेको सन्दर्भ, "\2" सँग दोस्रो सन्दर्भ, र आदि अपील गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि, यदि तपाईँको पाठमा सङ्ख्या १३४८७८८९ समावेश छ र तपाईँ नियमित अभिव्यक्ति (8)7\1\1 प्रयोग गरेर खोजी गर्नु भएको छ भने, "8788" फेला पर्दछ ।

तपाईँले टर्महरू समूह गर्न () पनि प्रयोग गर्न सक्नुहुन्छ, उदाहरणका लागि, "a(bc)?d" ले "ad" वा "abcd" भेटाउँछ ।

In the Replace box:

Use $ (dollar) instead of \ (backslash) to replace references. Use $0 to replace the whole found string.

[:alpha:]

Represents an alphabetic character. Use [:alpha:]+ to find one or more of them.

[:digit:]

Represents a decimal digit. Use [:digit:]+ to find one or more of them.

[:alnum:]

अल्फान्युमेरिक क्यारेक्टर ([:alpha:] र [:digit:]) प्रतिनीधित्व गर्छ ।

[:space:]

सेतो खाली स्थान क्यारेक्टर जस्तै खाली स्थान प्रतिनीधित्व गर्छ ।

[:print:]

मुद्रणयोग्य क्यारेक्टर प्रतिनीधित्व गर्छ ।

[:cntrl:]

मुद्रणनगरिएको क्यारेक्टर प्रतिनीधित्व गर्छ ।

[:lower:]

यदि मिल्दो केस विकल्पमा चयन गरिएको छ भने सानोवर्ण क्यारेक्टर प्रस्तुत गर्दछ ।

[:upper:]

यदि मिल्दो केस विकल्पमा चयन गरिएको छ भने ठूलोवर्ण क्यारेक्टर प्रस्तुत गर्दछ ।


उदाहरणहरू

e([:digit:])? -- finds 'e' followed by zero or one digit. Note that currently all named character classes like [:digit:] must be enclosed in parentheses.

^([:digit:])$ -- finds lines or cells with exactly one digit.

You can combine the search terms to form complex searches.

To find three-digit numbers alone in a paragraph

^[:digit:]{3}$

^ means the match has to be at the start of a paragraph,

[:digit:] matches any decimal digit,

{3} means there must be exactly 3 copies of "digit",

$ means the match must end a paragraph.