टाँस्नुहोस्

क्लिपबोर्डको सामग्रीलाई कर्सरको स्थानमा घुसाउछ, र चयन गरिएका कुनै पाठ वा वस्तु बदल्छ । ढाँचा चयन गर्नका लागि प्रतिमा अगाडिको वाँणमा क्लिक गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

सम्पादन गर्नुहोस- टाँस्नुहोस रोज्नुहोस

+V

स्ट्यान्डर्ड पट्टीमा, क्लिक गर्नुहोस्

प्रतिमा

टाँस्नुहोस्