पूर्वस्थितिमा ल्याउनुहोस्

Reverses the last command or the last entry you typed. To select the command that you want to reverse, click the arrow next to the Undo icon on the Standard bar.

यो आदेश पहुँच गर्न...

रोज्नुहोस सम्पादन - पूर्वस्थितिमा फर्काउनुहोस

+Z

मा,मानक पट्टी वा तालिका डेटा पट्टी, क्लिक गर्नुहोस

प्रतिमा

पूर्वस्थितिमा फर्काउनुहोस


टिप प्रतिमा

To change the number of commands that you can undo, go to the Expert configuration and set a new value of the property /org.openoffice.Office.Common/Undo Steps.


द्रष्टव्य प्रतिमा

केही आदेश (उदाहरणका लागि, सम्पादन शैलीहरू) पूर्वस्थितिमा ल्याउन सकिँदैन ।


टिप प्रतिमा

सम्पादन गर्नुहोस् - डू रोजेर पूर्वस्थितिमा ल्याउनुहोस् आदेश रद्द गर्न सक्नुहुन्छ ।


डाटाबेस तालिकाहरूमा पूर्वस्थितिमा ल्याउनुहोस् आदेश को बारेमा

जव तपाईँ डाटाबेस तालिकाहरूसँग कार्य गर्दै हुनुहुन्छ, अन्तिम आदेश मात्र पूर्वस्थितिमा ल्याउन सक्नुहुन्छ ।

चेतावनी प्रतिमा

यदि तपाईँले रेकर्डको सामग्री डाटाबेस तालिकामा परिवर्तन गर्नुहुन्छ भने जुन बचत गर्नु भएको छैन, र त्यसपछि पूर्वस्थितिमा ल्याउनुहोस् आदेश प्रयोग गर्नुहोस् रेकर्ड मेटिन्छ ।


प्रस्तुतीकरणहरू पूर्वस्थितिमा फर्काउनुहोस् आदेशका बारेमा

पूर्वस्थितिमा फर्काउनुहोस् सूची खाली हुन्छ जव तपाईँले नयाँ सजावट स्लाईडमा लागू गर्नुहुन्छ ।